उम्मेदवार कटुवाल ः भद्र, शालिन, बौद्धिक र इमान्दार नेताको पहिचान

विकल्प न्यूज\बेनी कात्तिक ३० गते । उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका–२, राखुभगवतीमा २०२१ सालमा जन्मिनुभएका देवेन्द्रबहादुर कटुवालले स्नातक तहसम्मको अध्ययन हासिल गर्नुभएको छ । वि.सं. २०३७ सालदेखि २०३८ सम्म श्रीकृष्ण प्राथमिक विद्यालय बाँदुकमा प्रधानाध्यापक भई शिक्षण गर्नुभएका कटुवालले ३०३८ सालमा अनेरास्ववियु पाँचौंको सदस्यता प्राप्त गरी सङ्गठित भई राजनीतिको यात्रा सुरु गर्नुभएको थियो । कटुवालले वि.सं. २०४२ … Continue reading उम्मेदवार कटुवाल ः भद्र, शालिन, बौद्धिक र इमान्दार नेताको पहिचान